राजनीति

दुई लेनको सडक बनाउन माग

दैलेख–सुर्खेत सडक खण्ड दुई लेनको बनाउन माग गरिएको छ । सडक स्तरोन्नतिको माग गर्दै उद्योग वाणिज्यसंघ दैलेखले प्रधानमन्त्री शेरबहादुर देउवा समक्ष ज्ञापनपत्र बुझाएको छ । संघका अध्यक्ष कुलबहादुर विक र महासचिव प्रकाश पौडेलले दैलेख–सुर्खेत...

पुरा पढ्नुहोस
नियम विपरीत जनप्रतिनिधिलाई राहत

दैलेख : चीनको वुहान सहरबाट फैलिएकोे कोरोना भाइरस (कोभिड–१९) नेपालमा पहिलो संक्रमण चीनबाट आएका एक विद्यार्थीमा देखिएको थियो । नेपालमा कोरोनाका बिरामीको संख्या बढ्दै गएपछि संघीय सरकारले दोस्रो व्यक्तिमा कोरोना भाइरसको संक्रमण देखिए लगत्तै...

पुरा पढ्नुहोस
‘लुम्बिनीमा भएका संरचना कर्णाली कहिले आउँछन् ?’

सुर्खेत : संघीय सरकारले प्रहरीलाई आफ्नो मातहतमा राख्ने वा प्रदेश मातहतमा राख्ने विषयमा स्पष्ट ऐनको व्यवस्था गर्न सकेको छैन । उक्त विषयमा स्पष्ट ऐनको व्यवस्था नहुँदा कर्णाली प्रदेशका आन्तरिक मामिला तथा कानुन मन्त्री हिमबहादुर...

पुरा पढ्नुहोस
सेटिङ्गमै ठगिए कामदार र व्यापारी

दैलेख : दैलेखको काँडाचौर बसपार्क निर्माणको सुरुवातीमै चर्चा भयो । स्टिमेट भन्दा निकै कम गुणस्तरको काम भएको भन्दै नागरिकहरुले आन्दोलन गरे, प्रमुख जिल्ला अधिकारी हरि प्याकुरेलले बारम्बार ताकेता गरे, गिट्टी हाल्नुपर्ने ढलानमा बालुवाको मोरंग...

पुरा पढ्नुहोस
युवामैत्री शासन बनाउन प्रतिबद्ध छौंः गुरुङ्ग

दैलेख : दैलेखको महावु गाउँपालिकाका अध्यक्ष लछुमन गुरुङ्गले महावु गाउँपालिकामा युवामैत्री शासन सञ्चालनका लागि पालिकाले अपनाउनुपर्ने सवै बिधिहरु अलबम्बन गरिने बताएका छन् । युवामैत्री स्थानीय शासनका लागि पालिकाका बिभिन्न क्षेत्रमा काम गरेका युवाहरुलाई प्रदान...

पुरा पढ्नुहोस
आशंका कोरोनाको चौथो लहरको

गत माघ ८ गते नेपालमा ओमिक्रोन भेटिएपछि कोरोना संक्रमणदर ५० प्रतिशतसम्म पुगेको थियो । फागुन महिनाबाट ओरालो लाग्दै एकल अंकमा रहेको संक्रमणदर असार लागेपछि उकालो चढ्दै दोहोरो अंकमा रहेको छ र सक्रिय संक्रमितको संख्यासमेत...

पुरा पढ्नुहोस
एमालेले साउन २८ गते सुर्खेतमा प्रर्दशन गर्ने

दैलेखः नेकपा एमालेले महंगी र भ्रष्टाचारविरुद्ध जनसंगठन संयन्त्रको अगुवाइमा साउन २८ गते सुर्खेतमा विरोध प्रर्दशन गर्ने भएको छ । एमाले जनसंगठन संयन्त्रको मंगलबार बसेको बैठकले वर्तमान सरकारका गलत कार्यहरुको भण्डाफोर गर्न बृहत प्रर्दशन गर्ने...

पुरा पढ्नुहोस
नागरिकका समस्या बुझ्दै जनप्रतिनिधि

दैलेख : गत बैशाख ३० गते सम्पन्न स्थानीय तहको निर्वाचन पछि स्थानीय सरकार सञ्चालनमा चुनिएका जनप्रतिनिधि नागरिकका समस्या समाधान तर्फ जागरुप भएका देखिन्छन् । जनताको दैनिकीसँग प्रत्यक्ष सरोकार राख्दै आएका स्थानीय सरकारका प्रतिनिधिहरुले जनताका...

पुरा पढ्नुहोस
‘चुच्चे नक्सा जारी गरेका कारण प्रधानमन्त्रीबाट हट्नुप¥यो’

काठमाण्डौ : नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले चुच्चे नक्सा (लिपुलेक, लिम्पियाधुरा र कालापानीसहितको) जारी गरेकै कारण आफू प्रधानमन्त्रीबाट हट्नुपरेको दाबी गरेका छन् । अध्यक्ष ओलीले त्यो भू–भाग नेपालको हो भन्ने कुरामा विवाद नभएकाले...

पुरा पढ्नुहोस
न्यायिक समितिलाई कानुनी अभिमुखीकरण

स्थानीय तहका न्यायिक समिति र कानुनी स्वयमसेवकहरुलाई अभिमुखीकरण गरिएको छ । गत वैशाख ३० गते भएको निर्वाचनबाट निर्वाचित भएका न्यायिक समितिका पदाधिकारी र कानुन विषय लिएर पढ्दै गरेका विद्यार्थीलाई अभिमुखीकरण गरिएको हो । संयुक्त राष्ट्रिय...

पुरा पढ्नुहोस